स्वास्थ्य

शिवपुरी गाउँपालिकाले खरिद गर्यो नयाँ एम्बुलेन्स

नुवाकोट,असार १९ । जिल्लाको शिवपुरी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ। संचालनमा रहेको एम्बुलेन्स पुरानो भएपछि नयाँ खरिद गरेको गाउँपालिका श्रोतले जनाएको छ। नयाँ एम्बुलेन्स खरिदका लागि गाउँ पालिकाले आर्थिक

नुवाकोटको पञ्चकन्या र तादी गाउँपालिकालाई रुडेक नेपालद्वारा राहत सामाग्री प्रदान

नुवाकोट,असार १९ । जिल्लास्थित पञ्चकन्या र तादी गाउँपालिकालाई ग्रामीण शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्वारा राहत सामाग्री प्रदान गरिएको छ। कोरोना महामारी विरुद्दकाे अभियानमा एक्यवद्धता जनाउदै संस्थाले राहत सामग्री प्रदान गरेको

नेपालमा कोरोना निको हुने दर ९४ प्रतिशत

काठमाडौ,असार १८ । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा

कोरोना अपडेट: संक्रमित २२९९, मृत्यु ३४ जना

काठमाडौ,असार १८ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ५९६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ जना र एन्टिजेन विधिबाट

खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं, असार १८ । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख

कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन

काठमाडौं, असार १७ । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख

कोरोना अपडेट: डिस्चार्ज ४०१७, थप संक्रमित २७ सय बढी

काठमाडौं, असार १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ४० हजार ६ सय

फेरि बढ्न थाल्यो कोरोना संक्रमण दर

काठमाडौं, असार १७। स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा

रामेछापमा मनोपरामर्श तालिम सम्पन्न

रामेछाप,असार १६ । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएको छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्बास्थ्यकर्मी तथा महिला