स्वास्थ्य

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

काठमाडौं,मंसिर ८। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

काठमाडौं,मंसिर ८ । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो

तनहुँमा सात हजार डेगीं सङ्क्रमित

तनहुँ,मंसिर ६ । तनहुँमा डेगीं सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेगीं अझै नियन्त्रणमा आउन नसकेको हो । डेगींका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि

मधेस प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख

महेन्द्रनगर (धनुषा),कात्तिक २५ ।  मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा

बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

ढाका,कात्तिक २२ । वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन्

डाक्टर सन्दुक रुइतले गरे नुवाकोट शिवपुरीका वृद्धवृद्धाको आँखाको शल्यक्रिया

नुवाकोट,कात्तिक २१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वृद्ध वृद्धाको आँखाको शल्यक्रिया चर्चित आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले गरेका छन् । शिवपुरी गाउँपालिका वडा नम्बर ६ का

केएमसीले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ,कात्तिक १८ । भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बागलुङ,कात्तिक १० । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र

एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु

तनहुँ,असोज ३० । तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै