स्वास्थ्य

सर्वोच्चले सरकारलाई भन्यो झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनू

काठमाडौं,जेठ २५ । सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा सञ्चालनका लागि १५ दिनभित्रै सम्बन्धन दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । चैत १२ गते भएको फैसलाको

काठमाडौं महानगरपालिकाले अस्पतालहरूलाई भन्यो– १५ दिनभित्र आफ्नै फार्मेसी चलाउनू

काठमाडौं,जेठ २४ । आफ्नै फार्मेसी सञ्चालन नगरेका काठमाडौं महानगरपालिका क्षेत्रका अस्पतालहरूलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिइएको छ ।  महानगरपालिका क्षेत्रमा सञ्चालित अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन नगरी अन्य

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

काठमाडौ,जेठ २० । विश्व वातावरण दिवसका अवसरमा आज मिति २०८१ जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन

काठमाडौंका सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध छ : बालेन

काठमाडौं,जेठ १८ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा

ओम हस्पिटलको अध्यक्षमा डा. आनन्दप्रसाद श्रेष्ठ

काठमाडौं,जेठ १५। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ चुनिएका छन् । शनिवार काठमाडौंमा सम्पन्न हस्पिटलको २७औं वार्षिक साधारणसभाले नवनिर्वाचित सञ्चालक मध्येबाट डा.

बजारको आँप हानिकारक

काठमाडौं,जेठ १२ । आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं,बैशाख ३१ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान

पूर्वबजेट छलफलमा अर्थमन्त्री पुनले भने,‘मनोमानी रुपमा करका दर हेरफेर हुँदैन’

काठमाडौं,बैशाख ३० । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने

बागमती प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित

काठमाडौं,बैशाख २९ । बागमती प्रदेशमा थप ३९ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको २८ गते शुक्रबारसम्म चितवनमा २०, मकवानपुरमा १७ र धादिङमा दुई जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश