स्वास्थ्य

गर्भको लिंग पहिचान रोक्न सबै स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौं,असार ४। सरकारले गर्भको लिंग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय

कांग्रेस सभापति देउवा एक हप्ते सिंगापुर यात्रामा

काठमाडौं,जेठ ३१। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । पेटको समस्याको उपचारका लागि उहाँ मंगलबार राती सिंगापुर जानु भएको हो । देउवाको साथमा पत्नी आरजु

कैलालीको गेटा स्वास्थ्य विश्वविद्यालय कै रुपमा संचालनमा आउँछः अर्थमन्त्री डा. महत

काठमाडौं,जेठ २९। अर्थमन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय संचालक गरिने बताएका छन् । संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले कैलालीको गेटामा सहिद दशनथ चन्द राष्ट्रिय स्वास्थ्य

एण्टीबायोटिकको प्रयोगले कोभिडभन्दा ठूलो महामारी निम्त्याउँदै, वर्षेनि ७० लाखको मृत्यु !

काठमाडौं,जेठ २८। पछिल्लो समय विश्वभर मानव र पशुपंक्षीमा एण्टीबायोटिकको अनुचित प्रयोगले मानव स्वास्थ्यमा समस्या थपिँदै गएको छ । कुनै रोगको उपचार तथा निदानका लागि गरिने एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा थप

चितवनको फ्रेस हाउसमा भेटियो ५ बोरा कुहिएको मासु, किमा बनाएर किङ्ग मः म: लाई विक्री गरिन्थ्यो

चितवन,जेठ २२  । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित  मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको

गरिमा विकास बैंकले गर्यो नुवाकोटको फाँटपौवामा बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं,जेठ २१ । गरिमा विकास बैंक लिमिटेडले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा जेठ २० गते शनिवारका दिन १ दिने निःशुल्क स्वस्थ्य शिविर

परिमार्जन भए कोभिड-१९ का मापदण्ड, मास्क लगाउनै पर्ने बाध्यता छैन, धुलोबाट बच्न स्वेच्छिक

काठमाडौँ,जेठ २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक

अस्पताललाई १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं,जेठ २०। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौं, जेठ १८ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर,