स्वास्थ्य

दाङमा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु

दाङ,कात्तिक २३— गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। मृत्यु भएकी बालिका गढवा–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव भएको इलाका प्रहरी कार्यालय गढवाका

नुवाकोट छहरेको सेई स्काउट ट्रूपद्वारा धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सम्पन्न

नुवाकोट, कात्तिक २२ । जिल्लाको लिखु गाउँपालिका ६, छहरेस्थित सेई बोर्डिङ स्कुल अन्तर्गत सेई स्काउट ट्रूपले आयोजना गरेको धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

नुवाकोटको काल्चेमा स्वास्थ्य चौकी भवन उद्घाटन, सयौं स्थानीयवासी लाभान्वित हुने अपेक्षा

नुवाकोट,कात्तिक २२ — तादी गाउँपालिका–१, काल्चेको दुर्गम बस्तीमा नेपाल ग्रिन तारा फाउन्डेसनको लगानीमा निर्माण गरिएको आधुनिक स्वास्थ्य चौकी भवन भव्य समारोहकाबीच उद्घाटन गरिएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा माओवादी नेतृ

अस्पताल बनाउन नुवाकोटमा श्रीमद्भागवत सप्ताह महायज्ञ

नुवाकोट,कात्तिक २० । त्रिदेशीय मार्गअन्तर्गत नुवाकोटको महादेवफाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनका उद्देश्यसहित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सुरु गरिएको छ। महायज्ञबाट संकलन हुने नगद तथा जिन्सी सहयोग सीधे अस्पताल

हेटौंडामा अर्थोपेडिक सर्जनमाथि हातपात, चिकित्सक संघको कडा आपत्ति

मकवानपुर,कात्तिक २० । मकवानपुरको हेटौंडास्थित सिएमसि चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ करिब ७ बजेतिर हेटौंडा–११ का अजित विडारीले ड्यूटीमा

नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि महायज्ञ सुरु

नुवाकोट,कात्तिक १९ । “स्वास्थ्यमा दान, महादान” भन्ने मूल नारासहित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि आयोजित महायज्ञ आज कात्तिक १९ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। भिमेश्वर सामुदायिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्‍यो महाशाखा प्रमुखको हेरफेर

काठमाडौं,कात्तिक १९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।  मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्च तहका

नुवाकोटको तारकेश्वरमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन

नुवाकोट,कात्तिक १९ । बिरामी तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा रहेको फिर्केप कोटमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन गरिएको छ । विस्तारित स्वास्थ्य इकाई केन्द्रको विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ

नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान

नुवाकोट,कात्तिक १९ — स्वास्थ्य सुरक्षामा जोड दिँदै नुवाकोटको थानापतिमा विद्यार्थीमार्फत समाज जागरण अभियान सुरु गरिएको छ। विद्यार्थीहरू अभिभावकलाई प्रभावकारी रूपमा स्वास्थ्य सन्देश पुर्‍याउन सक्षम हुने निष्कर्षपछि शिवपुरी गाउँपालिकाले सो अभियान