
नुवाकोट, जेठ १२ — सदरमुकामदेखि टाढा रहेका ग्रामीण बस्तीका महिलाले अब सुरक्षित सुत्केरी सेवाका लागि घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नुवाकोटको उत्तरी भेगस्थित दुप्चेश्वर गाउँपालिका–६ करेजुङमा आधुनिक प्रसुति

सिन्धुपाल्चोक,जेठ ९ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ स्थित हेलम्बु प्राथमिक अस्पतालमा दुईदिने स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको स्वास्थ्य शाखाको

नुवाकोट,जेठ ९ । दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य स्वास्थ्य सेवा लिनसमेत सदरमुकाम विदुर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता भोग्दै आएका दुप्चेश्वर गाउँपालिका–६ करेजुङका स्थानीय अब गाउँमै सुरक्षित प्रसुती सेवा पाउने

काठमाडौँ, जेठ ६ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको लाइसेन्स (नाम दर्ता किताब) बाट नाम हटाउने निर्णय स्थगित गरेको

जनकपुरधाम,जेठ ३ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्रै एक हजार ५०४ जना

नुवाकोट, बैशाख ३१ । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा तथा मेरी स्टोप्स सर्भिसेज, नुवाकोटको प्राविधिक सहयोगमा पुरुषहरूको प्रोस्टेट (पिसाब नली सम्बन्धी) समस्या छ वा छैन भन्ने विषयमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य

बाँके,बैशाख ३० । बाँकेको कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहतस्वरूप

नुवाकोट,बैशाख २९ । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन

काठमाडौँ, वैशाख २८ — सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । अभियान सङ्घीय, प्रादेशिक र स्थानीय तहका