corona

बितेको २४ घण्टामा थप १ सय ४२ कोरोना संक्रमित

काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज

थप १७१ संक्रमित, २५९ जना डिस्चार्ज

काठमाडौं, माघ २० । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९

चीनमा काेराेनाकाे नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

एजेन्सी,माघ २० । कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० जनालाई तीन शहरबाट पक्राउ गरिएको छ। प्रहरीले  जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत बरामद गरेको बताएको

कोरोनाबाट थप १ सय ५९ संक्रमित

काठमाडौं, माघ १९ । नेपालमा कोरोना भाइरसबाट थप १ सय ५९ जना संक्रमित भएका छन् । यससंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ७१ हजार १ सय १८ पुगेको स्वास्थ्य

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

नेपालमा ८८ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं माघ १८ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप लगाउनेको संख्या ८८ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौं दिन आइतबारसम्म १५८ बुथबाट ८८ हजार ७ जनाले खोप लगाएका

थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी,, २ सय ८८ जना डिस्चार्ज

काठमाडौं माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं माघ १८ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। कोरोना संक्रमणबाट बेलायतमा थप तीन जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म

थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५० जना डिस्चार्ज

काठमाडौं माघ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो