
काठमाडौं,कात्तिक ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहि दिन यता सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि

काठमाडौं कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा तिधर्मपत्नी तारा मानन्धरसँगै आफूलाई संक्रमण देखिएको उनले जानकारी दिए

मकवानपुर कात्तिक ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण

नुवाकोट कात्तिक ६ । कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशश्वर नरसिंह केसी कोरोना मुक्त भएका छन् । बुधबार साँझ आएको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको नेता केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका

काठमाडौं कात्तिक ६ । गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोना भाइरससम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले

काठमाडौं कात्तिक ६ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ । गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

काठमाडौं कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड–१९ संक्रमितको