पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं कात्तिक ६ ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणका क्रममा तिधर्मपत्नी तारा मानन्धरसँगै आफूलाई संक्रमण देखिएको उनले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्