corona

लक्षण सहितका संक्रमित बढेपछि ६ हजार आइसियु बेड थप्ने सरकारको तयारी

काठमाडौं असोज २० । उपत्यकासहित देशभर कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले देशभर ६ हजार आइसियु बेड थप्ने तयारी गरेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिब दुई

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं असोज २० । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज २० । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा

भारतमा कोरोनाबाट ६६ लाख ८५ हजार ८२ संक्रमित, ५६ लाख ६२ हजार ४९० जना निको

काठमाडौं असोज २० । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ । विगत २४ घण्टामा कोभिड–१९ बाट ६१ हजार २६७ सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार

सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गयो

काठमाडौं असोज २० । सुनसरी र चितवनमा पनि १/१ जना कोरोना संक्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

मोरङ, असोज २० । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० र रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुष

२४ घन्टामा नुवाकोटमा १० सहित वाग्मती प्रदेशमा थपिए १७ सय २७ कोरोना संक्रमित [जिल्लागत विवरण पनि]

काठमाडौं असोज १९ । २४ घन्टामा नुवाकोटमा १० सहित वाग्मती प्रदेशमा १७ सय २७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न दिएको जानकारी अनुसार सबभन्दा बढी

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुग्यो [२४ घन्टाको मृतकका विवरणसहित]

काठमाडौँ असोज १९ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जना महिला र १४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक

पछिल्लो २४ घन्टामा थपिए २४ सय ४० कोरोना संक्रमित

काठमाडौं असोज १९ । नेपालमा २४ सय ४० कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २४ सय ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको पत्रकार