corona

नेपालमा कोरोनाको पुरानै भेरियन्ट पुष्टि

काठमाडौं,पुस ९ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एएनआई, पुस ७ । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा

कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

काठमाडौं,असोज १६ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको

अनुदानले बाँझो जमिनमा खेती गर्ने बढे

गोरखा,असार १७ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ । पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती

कोरोना महामारी सकियो तर खर्चको विवरण आएन

काठमाडौं,असार ३ । बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न

परिमार्जन भए कोभिड-१९ का मापदण्ड, मास्क लगाउनै पर्ने बाध्यता छैन, धुलोबाट बच्न स्वेच्छिक

काठमाडौँ,जेठ २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक

५ जना कोरोना संक्रमित थपिए

काठमाडौं,जेठ १३ । थप ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ४ जना

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,जेठ ११। नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको

कोरोना अपडेट: थप ६ जनामा संक्रमण पुष्टि

काठमाडौं, जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण