काठमाडौं,माघ २१ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अन्तर्गत आजदेखि नेपाली सेना सहित चारवटै सुरक्षा निकाय फिल्डमा परिचालित भएका छन्। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र