काठमाडौँ,माघ २१ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी र खर्च बैंक खातामार्फत मात्रै गर्न आह्वान गरेको छ। आयोगले ‘निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरी लागू गरेपछि