चितवन,माघ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी गतिविधिलाई तीव्रता दिँदै चितवन पुगेका छन्। खुट्टामा संक्रमण देखिएपछि केही समयदेखि काठमाडौँमा आराम गरिरहेका लामिछाने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूप आज चितवन आइपुगेका हुन्। यसपटक पनि उनले चितवन क्षेत्र नम्बर–२