काठमाडौं,माघ २४ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा घरदैलो अभियान गर्दै मतदाता र स्थानीय जनताका कुरा सुन्नुभएको छ। शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी चोक तथा बजारमा पुगेर ओलीले स्थानीयका माग, समस्या र सुझाव सुन्नुभएको