काठमाडौँ, माघ २६ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा पुगेको छ। त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग जोड्ने १८० मिटर लम्बाइ र सात मिटर चौडाइको यो फ्लाइओभरमा कालोपत्रे, ट्राफिक लाइट र सडक चिन्हलगायत सबै काम सकिएको आयोजना कार्यालयले जनाएको छ।फ्लाइओभर सञ्चालनमा