रामेछाप,माघ २७ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिक लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार