काठमाडौं,मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ। भिडन्तमा यसअघि नै प्रतियोगिताबाट बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ। समूह चरण पार गर्न असफल रहे पनि