काठमाडौं,मंसिर २३ । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेट गर्नु भएको छ । प्रधानमन्त्री कार्कीलाई भेटन गुरुङ आज वेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्न् भएको थियो । भेटमा उहाँहरुबीच जेनजी आन्दोलनको मर्म समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ । विशेष गरी