काठमाडौं,मंसिर २८ । नेकपा एमालेले पार्टी कमिटीको संरचना पहिलेकै अवस्थामा फर्काएको छ। ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम गर्ने निर्णय गरेको हो। संशोधित विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६,