काठमाडौं, माघ १८ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित विभिन्न आर्थिक तथा सामाजिक एजेन्डा समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य