काठमाडौं,माघ २० । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ। उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले विभिन्न जिल्लाहरु हेर्नेहगरी प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी तोकेको हो । जिम्मेवारी दिइएका नेताहरुमा केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय सदस्यहरू रहनु भएको