काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ । संविधान जारी भएको आठ वर्षपछि दर्ता गरिएको यो विधेयक विद्यालय संरचना, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, पाठ्यक्रमदेखि निजी विद्यालयसम्बन्धी