नुवाकोट जेसिसमा श्रीकृष्ण आचार्य



नुवाकोट,नुवाकोट जेसिजको सातौ अधिवेशन सम्पन्न भएको छ।नुवाकोट जिल्ला शाखाको उक्त अधिबेसनले श्रीकृष्ण आचार्यको नेतृत्वलाई सर्ब सम्मत कार्य समिति चयन गरेको छ ।कार्यकारि उपाध्यक्षमा निखिल उप्रेती र रामधन ढकाल त्यस्तै सदस्यहरुमा सुरज सिलवाल, सुनिता अधिकारी, नबराज सुबेदी र अनुजमान श्रेष्ठ चयन भएका छन् ।१८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको अन्तराष्ट्रिय संस्थाको रुपमा रहेको जेसीज नुवाकोटमा सन् २०१३ मा स्थापना भएको थियो ।युवाहरुलाई समेट्दै नेतृत्वको भावना बिकास गर्ने संस्थाको रुपमा जेसीज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्