पोखरीमा डुबेर अर्घाखाँचीमा दुई बालिकाको मृत्यु



अर्घाखाँची । पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु भएकाे छ ।

अर्घाखाँचीकाे सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा अाज डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माका अनुसार दुबै जनाको अस्पताल पुर्याउनु अगावै मृत्यु भएकाे जानाकारी दिए ।

मृत्यु हुनेमा प्युठान जिल्ला नाैबहिनि गाउँपालिकाकि ४ वर्षीया वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ७ कि ५ वर्षीया क्रिस्टना महतकाे मृत्यु भएकाे बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्