अस्पताल भर्ना अगाडि प्रधानमन्त्री ओलीको यस्तो छ सन्देश (भिडियो सहित )



काठमाडौ,फागुन-१९।पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानु अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले   एक भिडियो सन्देश जारी गरेका छन् ।
आम जनसमुदाय माझ  उनले पछि थप उर्जा लिएर काममा फर्किने अठोट समेत  दिलाएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा आफू सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको,विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न  बाध्य भएको बताएका छन्।

उनले आफुलाई आजभन्दा झण्डै १२ वर्ष अघि  दुबै मिर्गौलाले काम गर्न छोडेको स्मरण गर्दै २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको बताएका छ्न।अहिले उनी दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छ्न।
भिडियो सन्देश तलको लिन्कमा छ।

प्रतिक्रिया दिनुहोस्