प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो:चिकित्सक



काठमाडौं,फागुन-२१। प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा प्रत्यारोपण गरिएको  मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जनाएका छन।

ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपण सकिएसगै नयाँ मिर्गौलाले काम सुचारु गरेको बताएका छन्। उनका अनुसार १५ मिनेटपछि ५ सय एमएल पिसाब पास समेत भैसकेको छ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएका हुन्।

तस्वीर:साङ्केतिक

प्रतिक्रिया दिनुहोस्