प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौं,फागुन-३०। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणसगै  प्रधानमन्त्री ओली शुक्रबार बेलुकी महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायतको अस्पतालमा उपस्थिति थियो।

डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले केही प्रतिक्रिया दिएका छैनन्

प्रतिक्रिया दिनुहोस्