कोरोनाबाट ज्यान गुमाउने १८ हजार २ सय ५०,संक्रमितको संख्या ४ लाख नाघ्यो



काठमाडौ,चैत-१२।कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १८ हजार २ सय ५० पुगेको छ भने संक्रमितको संख्या ४ लाख नाघेको छ।अहिलेसम्म कोरोना भाइरसबाट संसारभर संक्रमित संख्या ४ लाख ७ हजार ६ सय ३३ जना पुगेको छ।

डब्लुएचओका अनुसार १ लाख ४ हजार ७ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।

आजमात्रै मृत्यु हुनेमा इटलीमा ७ सय ४३ जना र स्पेनमा ४ सय ८९ जनाको रहेका छन।

संक्रमणका हिसाबले अमेरिकामा सबैभन्दा धेरै आजमात्रै ५ हजार ८ सय ६० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्