नयाँ वर्ष २०७७ का अवसरमा घरघरमा राष्ट्रिय गान गुन्जियो



काठमाडौ,बैशाख-१।नयाँ वर्ष २०७७ का अवसरमा सोमबार बिहान ८ बजे घरघरमा राष्ट्रिय गान गुन्जिएको छ।यस अघि बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा हुने ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियान सफल बनाउन आग्रह गरेका थिए।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा  खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्