बाँकेमा २ र कपिलवस्तुमा १ गरि तीनजनामा कोरोना संक्रमण ,संक्रमित  ४५७ पुग्यो



काठमाडौं, ८ जेठ ।  थप ३ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः३० बजेको अपडेटमा जनाएको छ ।

मन्त्रालयका अनुसार साँझ थपिएका तीन जना संक्रमितमध्ये  बाँकेका २ जना र एक जना कपिलवस्तुका हुन् ।

उनीहरुको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो रहेको र नियमित चिकित्सकको निगरानीमा रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्