भारतमा एकैदिन १९ हजार बढीमा कोरोना संक्रमण



दिल्ली, असार १५ । छिमेकी मुलुक भारतमा पछिल्लो दिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । भारतमा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतस्थित संचार माध्यमहरुका अनुसार बितेको २४ घण्टामा १९ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ।यस पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १९७ पुगेको हो ।

यस्तै एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ । भारतमा संक्रमितमध्ये ३ लाख २१ 

प्रतिक्रिया दिनुहोस्