सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठसहितका सहयोगमा मिर्गौलापीडित पुडासैनीलाई पाँच लाख संकलन



सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठसहितका अभियान्ताहरु

नुवाकोट,,साउन १२ । सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठसहितका सहयोगीका सहयोगमा विदुर नगरपालिका २ कपासखाेरिया निवासी मिर्गौलापीडित च्वाडी पब्लिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समेत रहेका दिनेश पुडासैनीकाे थप उपचारार्थ पाँच लाख रुपैयाँ रकम संकलन गरिएको छ।

पीडित पुडासैनीले केहि समय अघि अाफ्नाे फेसबुकमा रकम अभावकाे कारण अाफ्नाे उपचारमा समस्या परेको उल्लेख गर्दै परिवारकाे बाेझ बनेर बाच्नु भन्दा मर्न पाए पनि हुने भनि लेखेपछि पुडासैनीकाे थप उपचारको लागि अार्थिक सहयोग संकलन अभियान सुरु भएको थियो  

फेसबुकमा पुडासैनीकाे याचना देखेपछि वैदेशिक राेजगारकाे क्रममा भारतकाे नयाँ दिल्ली बस्ने छिमेकी रमेश बस्नेतले अार्थिक संकलनकाे अभियान संचालन गरेका थिए भने अभियान्ता नुवाकोट सराेकार समाजका महासचिव अनुजकुमार श्रेष्ठ,विदुर ५ गंगटे निवासी सुरज सिलवाल लगायतका सामाजिक सेवामा सकृय ब्यक्ति रकम संकलनमा जुटेका थिए । असार महिना भरी संचालन गरिएको अभियानमा करिव पाँच लाख रकम संकलन भएको पिडितका भाइ दिपक पुडासैनीले जानकारी दिए ।

मिर्गौला पीडित पुडासैनी उपचारका क्रममा

अभियानमा सहयोग रकम प्रदान गर्नेहरूको विवरण :-

१. बासुदेव सिटौला तथा साथीहरु (कतार)- रु २०,००० /-

२. अनुज कुमार श्रेष्ठ – रु ५,००० /-

३. श्रीकृष्ण आचार्य – रु ५,००० /-

४. बिनोद श्रेष्ठ – रु ५,००० /-

५. सुनिल मिश्र – रु ५,००० /-

६. अनिल बस्नेत – रु ५,००० /-

७. महेन्द्र खनाल, शैलेन्द्र खनाल र सुरेन्द्र खनाल र भान्जी शर्मिला – रु ८०,००० /-

८. रामराजा पाण्डे – रु ५,००० /-

९. ईश्वर सुनार – रु ५,५०० /-

१०. रमेश कुमार बस्नेत – रु ५,१०० /-

११. अनुब कृष्ण श्रेष्ठ – रु ६,७६२ /-

१२. मेनुका बस्नेत – रु १०,६९३ /-

१३. बाल मुकुन्द नेपाल – ३,५०० /-

१४. सर्बजित शाह – रु ५,०००/-

१५. प्रमिला उप्रेती र वृन्दा के सी – रु ६,८०५ /-

१६. सुमन दुवाल – रु ५,००० /-

१७. बिजय सिटौला – रु ३,००० /-

१८. माधव पाण्डे – रु ३,००० /-

१९. माधव आचार्य – रु ५,१००/-

२०. उद्त माया आचार्य -रु ३,५ ०० /

२१.पन्चकन्या सामुदायिक वन समिती बिदुर २- रु १५,०००/-

२२. सुमन डंगोल – रु १,००० /-

२३. प्रेमकृष्ण राजभण्डारी- रु २,०००/-

२४. सरोज श्रेष्ठ – रु ५,१००/-

२५. लक्ष्मण अर्याल – रु ३,५०० /-

२६. रमा अर्याल – रु २०,१०१ /-

२७. कविन्द्र पाण्डे – रु ५,००० /-

२८. भैरब पाण्डे/अनिता पाण्डे – रु ५,१०५ /-

२९. राजन धिताल – रु ५,०००/-

३०. सन्तोष सुनार – रु ११,१११ /-

३१. देबि भगवती एनिमल एग्रोफर्म- रु १०,१११ /-

३२. राजु रैला – रु ८,४६० /-

३३. राम प्रसाद अधिकारी – रु ५,००० /-

३४. कमल खतिवडा – रु १,०००/-

३५. बैकुण्ठ रिमाल – रु १,५००/-

३६. उनिल श्रेष्ठ – रु २,००० /-

३७. दामोदर नेपाल, पवन नेपाल र अम्बिका नेपालबाट – रु २१,५५५ /-

३८. च्वाडी पब्लिक पूर्व बिधार्थी समाज २०४८ – रु ३१,५२५/-

३९. च्वाडी स्कुल साथी संगी २०५१ – रु ६२,४१२/-

४०. गोकर्ण रोक्का – रु ३,१००/-

४१. मछिन्द्र खड्का – रु ३,०००/-

४२. उत्तमराज अमात्य- रु ५,५५५/-

४३.मछिन्द्र नरसिंह प्याकुरेल – रु ४,४४४ /-

४४. निलिमा क्षेत्री – रु १६,२१४/-

४५. नुवाकोट युवा समाज- रु १०,०००/-

४६. ईन्द्रराज सिटौला – रु २५५०२/-

४७. पदम बहादुर केसी – रु ५५५५/-

४८.रमेश राजभण्डारी – रु २१००/-

४९.भुपेश अर्याल – रु ३१५५/-

५०. युवराज अमात्य – रु ५३००/-

५१.एम वि टमाटा- रु ११०००/-

५२. रवि घिमिरे – रु ३०००/-

५३. पूर्व विद्यार्थी समूह च्वाडी २०५४- ४६८६०/-

५४. अदिती थापा- ५१००/-

प्रतिक्रिया दिनुहोस्