काठमाडौंमा भुकम्पको धक्का



काठमाडौं साउन २१

ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो साढे ४ बजे भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

मङ्गलबार राति ११ : ४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

प्रतिक्रिया दिनुहोस्