नेपालमा कोरोना संक्रमणबाट थप १ को मृत्यु



सिरहा २३ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

सिरहा गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेकोमा त्यहीं मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उनमा केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्