काठमाडौंमा भूकम्प धक्का महशुस



काठमाडौं भदौ १० ।

बुधबार काठमाडौंमा भूकम्प धक्का महशुस गरिएको छ।

बुधबार दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ।

काठमाडौंको कालिमाटी आसपास केन्द्रबिन्दु रहेको भूकम्प २.९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्