फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प



मनिला,भदौ २२ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएको एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्