नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४ सय नाघ्यो



काठमाडौं असोज ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

यसअघि शुक्रबार ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्