बितेको २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,असोज १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ५३ हजार १३  जना संक्रमणमुक्त भएका छन् । शनिबार ११ सय ४७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्