नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु



काठमाडौं असोज २५ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

चितवनमा पाँच, बुटवलका चार, सुनसरीका ३, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक एक जनाको मृत्यु भएको छ । यद्यपि यी सबैको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्