पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, असोज २८ । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ८० हजार ९ सय  ५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २१७४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्