वीरगन्जबाट २३ किलो सुन बरामद



पर्सा कार्तिक १ ।

प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित गणेश अपार्टमेन्टबाट सुन प्रहरीले बरामद गरेका हुन ।

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्