नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९ सय २० पुग्यो



काठमाडौं कात्तिक १४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्