कोरोना सङ्क्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, मृतकको संख्या ९ सय ६० पुग्यो



काठमाडौं कात्तिक १६ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्