चर्चित गायक रामजी खाँडलाई कोरोना संक्रमण



काठमाडौं पुस ७ । चर्चित लोक दोहोरी गायक रामजी खाँडलाई कोरोना भाइरस संक्रमण भएको छ ।

उनले आफू कोरोना संक्रमित भएको मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन ।

‘कोरोना सोरोना गोली मारोन भनियो, आज आफैं संक्रमित बनियो’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्