५० जना नेपालीले लगाए कोरोना खोप



काठमाडौ,पुष ८ । अमेरिकाका रहेका नेपालीले कोरोना विरुद्धको खोप लगाएका छन् । सबै अस्पतालमा खोप पुगेपछि टाक्टर तथा नर्सले पहिलो चरणको खोप लगाएका हुन् ।

कोरोनाविरुद्धको अभियानमा फ्रन्टलाइनमा काम गरेका डाक्टर तथा नर्सले पहिलो चरणको खोप लिएका हुन् ।

त्यसैगरी गैर आवासीय नेपाली संङ्घ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौड्यालले पनि सोमबार खोप लिएका छन् ।

सोमबारसम्म अमेरिकामा ५० जनाभन्दा बढी चिकित्सक तथा नर्सहरुले कोरोनाविरुद्धको खोप लिएको गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्