नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १८ सय नाघ्यो



काठमाडौं पुस ८ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्