कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १८ सय ८ पुग्यो



काठमाडौं पुस ९ ।

पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८०८ पुगेको छ।

यस्तै हालसम्म ४०० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १८ लाख ९६ हजार २५० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्