कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८ सय १६ पुग्यो



काठमाडौं पुस १० ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्