काठमाडौं उपत्यकामा २७९ कोरोना संक्रमित थपिए



काठमाडौं पुस १० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् । काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्